असार २१, काठमाडौं । धादिङ केन्द्रबिन्दु भएर बिहीबार बिहान परकम्प गएको छ । धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भएर बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले