समाचार

जापानमा एक नेतालाई मृत्युदण्ड

असार २२, काठमाडौं । ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने र २३ वर्षअघि टोकियोको एक सब-वेमा विशालु ग्यास आक्रमण गर्ने धार्मिक समूहका एक नेतालाई जापान सरकारले मृत्युदण्ड दिएको छ ।