समाचार

वाम सरकारका बेला पत्रकारमाथि दुर्व्यवहारको घटना बढ्दो, किन ?

साउन ६, काठमाडौं । पछिल्लो तीन महिनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका घटना बढेको अध्ययनले देखाएको छ । वैशाख, जेठ र असारमा पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण, भौतिक कारबाहीको धम्की, समाचार संकलनमा