साउन ८, काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस हेरिटेज नेपाल २०१८’को उपाधि प्रशंसा रायमाझी र सारिका प्रजापतीले जितेका छन् । प्रशंसाले सिनियर र सारिकाले जुनियर तर्फको ताज चुमेका हुन् ।