साउन ९, काठमाडौं । बीबीसी नेदरल्यान्ड्समा गर्भवती महिलाहरूमाथि भियाग्राको चिकित्सकीय परीक्षण गर्दा ११ नवजातको मृत्यु भएपछि तत्कालै परीक्षण रोकिएको छ । अनुसन्धानमा भाग लिइरहेका महिलालाई यौनवर्द्धक औषधि भियाग्रा दिइएको थियो