साउन २२, काठमाडौं । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्दै छ । परिषद्ले सिफारिस गरेका दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि परिषद्को