समाचार

प्रहरीको गाडीको ठक्करबाट एक जनाको मृत्यु

साउन २२, काठमाडौं । इलाका प्रहरी कार्यालय कन्काईको गाडीको ठक्करबाट एकजना सर्वसाधारणको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–१ बुधबारेका २७ वर्षीय पंकज कोइराला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय