साउन २९, काठमाडौं । एजेन्सी अफ्रिकी मुलुक इथियोपियामा सुरक्षाकर्मीहरूले अल्पसंख्यक ओरोमो समुदायका कम्तीमा ४० व्यक्तिको हत्या गरेका छन् । ओरोमिया क्षेत्रीय प्रशासनका प्रवक्ता नेगेरी लेन्चोले सोमवार सोमाली क्षेत्रका अर्धसैनिक बलहरूका