समाचार

श्रीलङ्काली राष्ट्रपति नेपाल आइपुगे

नेपालमा हुन गईरहेको चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन श्रीलङ्काली राष्ट्रपति मैथिपाला सिरिसेना काठमाडौं आइपुगेका छन् । उनी बुधबार अपरान्ह विशेष विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलतमा अवतरण भएका हुन् । उनलाई स्वागत