बैतडीमा यात्रुबाहक बस एक आपसमा ठोक्कीदा १९ जना घाईते भएका छन् । बैतडिको महाकाली राजमार्ग अन्तर्गत पर्ने सतबाँझ (गोकुलेश्वर सडकखण्डको बांगाबगरनजिकै सोमबार अपरान्हको समयमा ति दूई यात्रुवाक बस ठोक्किए हुन्