काठमाडौं । लमजुङमा बुधबार दिउँसो परेको अविरल वषाका कारण आएको बाढी र पहिरोमा परी चारजनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता हुनुका साथै ७ जना घाईते भएका छन् ।