समाचार

अष्ट्रेलियाले ल्याउदै नेपालमा हरित उद्यमशीलता कार्यक्रम, कर्णाली र प्रदेश ३ मा पहिले संचालन गरिने

काठमाडौं । नेपाललाई हरियो बनाउनका लागी अष्ट्रेलियाले नेपालमा हरित उद्यमशीलतामार्फत जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपालमा यसको बढि सम्भावना भएका कारण अष्ट्रेलियाले नेपालमा हरित उद्यमशिलता मार्फत जीविकोपार्जन कार्यक्रम