समाचार

सशस्त्र प्रहरीकै अगाडि नेकपा नेताको हत्या, हत्यारा भारतर्फ भागेको खुलासा, आफुलार्इ आदेश नभएको भन्दै प्रहरीले गरेन पक्राउ

सुनसरी । सुनसरीमा नेपाल कम्युनिष्ट पार्टि नेकपाका जिल्ला नेताको दिउसै गोली हानी विभत्स हत्या गरिएको छ । सुनसरीको भुताहा स्थीत नेकपा जिल्ला नेता तथा एक बोर्डिङका संस्थापक मौलाना खुर्सिद अन्सारीमाथि