काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गोपाल पराजुलीसंग लिएको शपथलाई सर्वोच्च अदालतले बैध ठानेको छ । प्रधानन्यायाधीशको पदावधि समाप्त भइसकेपछि राष्ट्रपतिले पराजुलीसँग शपथ लिएको दाबीसहित अधिवक्ता हेममणि सुवेदी र नारायण खरेलले