समाचार

शुक्रकिटको मूल्य २ हजार

नेपालमा टेस्टट्युब बेबीको सुरुवात भएको १५ वर्ष भएको छ । २०६० बाट सुरु भएको यो प्रविधिको प्रयोग निसन्तानहरूका लागि बरदान बनेको छ । यो सेवा ओम अस्पतालले सुरु गरेपछि अहिले