समाचार

कांग्रेस बैठकमा ७ नेताको नोटअफ डिसेन्ट

काठमाडौं । नेपाल विद्यार्थी संघको ३२ वर्षे उमेर हदलाई लिएर कांग्रेस केन्द्रीय कार्यसमितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ७ जनाले नोटअफ डिसेन्ट लेखेका छन् । आइतबार राति अबेर सकिएको केन्द्रीय समितिको