समाचार

मधेशको विकास नभएसम्म देशको विकास सम्भव छैनः मन्त्री महासेठ

  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताएका छन्। जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “मधेशको विकासका