मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी शुक्रबार विजयादशमी मनाइँदैछ। दुर्गापूजा गरी जमरा राखिएका दशैँघरमा बिहान सबेरै अपराजिता, जया, विजयाको पूजासहित देवी विर्सजन गरी घरका मान्यजनबाट टीका लगाउन