समाचार

ठग दिनेश कोइराला मंगलबार पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले ठग दिनेश कोइराला लाई मंगलबार बिहान बालुवाटारबाट पक्राउ गरेको हो । पीडितहरुले आफू ठगीमा परेको उजुरी गरेपछि अपराध महाशाखाको टोलीले कोइरालालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि