‘काहीँ न’भाको जात्रा हाँडी गाउँमा’– यो नेपाली समाजमा निकै प्रचलित आहान हो । वास्तवमै काठमाडौँको मध्य ठाउँ हाँडी गाउँमा अनौठो जात्रा र साँस्कृति झाँकी प्रस्तुत गरिन्छ । हुन तकाठमाडौँ सहर