समाचार

सरकारलाई दिएको समर्थन छठपछि फिर्ता लिन्छौँ कर्ण

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका नेता एवम् संसदीय सुनुवाइ विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारले संविधान संशोधन हुनुपर्ने आफ्नो पार्टीको माग सम्बोधन नगरे छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने