काठमाडौं । नयाँ शक्ति पार्टीले निर्मला पन्त हत्या प्रकरणमा सरकारको भूमिका संदिग्ध र आपत्तिजनक भएको आरोप लगाएको छ । पार्टीको केन्द्रीय समितिले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी