समाचार

नेपालको परिभाषा फेरियो अध्यक्ष प्रचण्ड

बुटवल । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अब लक्ड कन्ट्रीबाट ल्याण्ड लिंक्ड कन्ट्री भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले देशको परिभाषा समेत फेरिएको बताए । नेपाल कम्युनिष्ट