काठमाडौं – महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले टोखा–६ धापासीस्थित लाखेडाँडाबाट अवैध घरेलु मदिरा बरामद गरेको छ ।प्रहरीका अनुसार घरेलु मदिरासहित मदिरा उत्पादन गर्ने कच्चा पदार्थ, प्लाष्टिकका भाँडाकुँडा र अन्य सामाग्री समेत