काठमाडौं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको गलत कार्य प्रणालीका कारण देशमा राजतन्त्रवादीहरू सलबलाउन थालेको बताएका छन् । राष्ट्रिय जनमोर्चा जिल्ला समिति काठमाडौंले मंगलबार गरेको कार्यक्रममा पार्टीको अवधारणापत्र सार्वजनिक गर्दै उनले