समाचार

आज नेकपा सचिवालय बैठक बस्दै

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा तल्ला कमिटिको एकीकरण, स्थायी कमिटी बैठकको एजेण्डा तय तथा सरकारको