समाचार

ए डिभिजन लिगः मनाङले एपीएफ र सरस्वतीले बीबीसीसँग खेल्दै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मनाङ मर्स्याङ्दी क्लबले विभागीय टिम एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज दिउँसो २ बजेर ३०