समाचार

मेलम्चीको पानी आजदेखि उपभोक्ताको धारामा

काठमाडौं । सात महिनादेखि अवरुद्ध रहेको मेलम्चीको पानी आजदेखि काठमाडौं उपत्यकावासीको धारामा पुग्दैछ । वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी सुरुङमा पानी पथान्तरण गरिसकिएको छ भने अहिले विहानदेखि