काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी महासमिति बैठकमा नेपाललाई हिन्दू धर्म कायम गर्नुपर्ने मागले प्रवेश पाउने भएको छ । कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले महासमिति बैठकमा उक्त माग