काठमाडौं । माछापुच्छ्रे बैंकले कोटेश्वर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक राममान श्रेष्ठले नयाँ शाखा उद्घाटन गर्नु भएको हो । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकलाई कर्जा, निक्षेप लगायतका