समाचार

सर्वोच्चको आदेशलगत्तै सुमार्गीले झिके साढे २ अर्ब

काठमाडौं, व्यवसायी अजेयराज सुमार्गीले आफ्नो खातामा रोकिएको साढे २ अर्बभन्दा बढी रुपैयाँ निकालेका छन् ।सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि इन्भेस्टमेन्ट बैंकमा रहेको