समाचार

राष्ट्रिय अनुसनधान बिभागका प्रमुख हटाइए

काठमाडौ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई सरकारले कार्यकाल सकिनु अघि नै हटाएको छ सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले रेग्मीलाई हटाएर नयाँ प्रमुखमा विभागकै एआईजी गणेश अधिकारीलाई नियुक्त गरेको बताइएको