समाचार

सरकार र डा केसीसँग भएको सहमति तोडियो, अब के हुन्छ ?

काठमाडौं– बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ बहुमतले पारित गरेसँगै सरकार र डा गोविन्द केसीबीच यसअघि भएको सहमति तोडिएको छ । सहमति तोडिएसँगै डाक्टर केसीले आजैदेखि