समाचार

प्रधानमन्त्री ओली आज स्विट्जरल्यान्ड जाँदै

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली स्विट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औं वार्षिक बैठकमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने हुनु भएको छ । माघ ८ देखि ११ गतेसम्म हुने