समाचार

डडेलधुरामा प्रभु बैंकको नयाँ शाखा बिस्तार

काठमाडौं , प्रभु बैंकले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका–४ मा बैंकको नवदुर्गा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले एक समारोहकाबीच बैंकको नवदुर्गा शाखा कार्यालय उद्घाटन गर्नु