समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाट सुरेश भुसाल सम्मानित

काठमाण्डौ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग २८औ स्थापना दिवस २०७५ को शुभ अवसरमा आयोजित कविता एवम् बक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार बितरण समारोहमा सुरेश भुसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाट सम्मानित हुनु