समाचार

आइतबार साँझ अमेरिका जाँदै राष्ट्रपति भण्डारी

काठमाडौँ , राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग सिएसडब्ल्युको ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै हुनुन्छ । राष्ट्रसङ्घीय महासभाका अध्यक्ष