हेटौंडा , मकवानपुरको बर्डफ्लू प्रभावित क्षेत्रका कुखुरा नष्ट गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा व्यवसायी र किसानसहितको उपस्थितिमा बसेको बैठकले उचित क्षतिपूर्तिसहित संक्रमित क्षेत्रका लेयर्स कुखुरा