समाचार

सर्लाहीमा बस दुर्घटना : तीनजनाको ज्यान गयो, आठजना घाइते

सर्लाही – सर्लाहीको नवलपुरमा बस दुर्घटना हुदाँ तीनजनाको ज्यान गएको छ । आठजना घाइते भएका छन् । काठमाण्डौबाट सुनसरीका लागि छुटेको बा २ ख १३१८ नम्बरको बस सर्लाहीको नवलपुरमा पल्टिँदा