काठमाण्डौ – वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सूचीकृत हुन २९० स्वास्थ्य संस्थाले आवेदन दिएका छन् । यसअघि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण ३९ वटा स्वास्थ्य संस्थाले मात्रै गर्दै