समाचार

बागलुङ बस दुर्घटना : सवारी धनी र चालकसहित ९ जनाको मृत्यु, सबैको सनाखत

बागलुङ । मध्यपहाडी लोकमार्गअन्र्तगत् बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । दुर्घटनामा परी घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने अन्य दुई