समाचार

परीक्षा नियन्त्रण कार्यालयको चरम लापरवाहीः उत्तीर्णको मार्क्सिटमा पटक–पटक तारा

काठमाडौं , मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ । यो अपत्यारिलो सत्य