समाचार

मातृभूमिका लागी नेपाली नामक नयाँ नागरिक समाजको स्थापना

काठमाडौं , मातृभूमिका लागी नेपाली नामक नयाँ नागरिक समाजको स्थापना भएको छ । मातृभूमी रक्षाको लागि भन्दै नयाँ नागरिक समाज स्थापना गरिएको हो । केशवप्रसाद भट्टराइको सभापतित्वमा काठमाडौंको प्रज्ञाभवनमा भेला