समाचार

विवादास्पद विधेयकमा राष्ट्रपतिको चासो

काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा विवादास्पद बनेको विधेयकमाथि छलफल थालेकी छन् । कानुन व्यवसायी पृष्ठभूमिका सांसदलाई सोमबार शीतल निवासमा बोलाएकी थिइन् । संसद्ले निर्माण गरिरहेको कानुन र प्रमाणीकरणका लागि