समाचार

गैरकानुनी तवरले एटिएमबाट पैसा निकाल्ने पक्राउ

काठमाडौं, अनाधिकृत र गैरकानुनीरूपमा फ्रड प्लाष्टिक म्याग्नेटिक कार्ड प्रयोग गरी बैंक एटिएमबाट पैसा निकाल्ने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(३१ बस्ने