समाचार

चितवनमा २३ वर्षकी ‘सुन्दरी’ले खोलिन् रेष्टुरेन्ट, ग्राहकको भीड

काठमाण्डौ , २३ वर्षकी रञ्जता शर्माले हालै चितवनको भरतपुरस्थित सप्तगण्डकी चोक नजिकै क्याफे खोलेकी छन् । बीबीए सकेर मास्टर्स पढ्ने योजनामा रहेकी रञ्जता विदेश जानुको सट्टा नेपालमै केही गर्न सकिन्छ