समाचार

राउत बनिन् ‘मिस इंग्ल्याण्ड’ को सेकेन्ड रनरअप

लन्डन , यस वर्षको मिस इंग्ल्याण्ड सेकेन्ड रनरअपको उपाधि नेपाली मुलकी प्रतिष्ठा ‘तृष’ राउत घोषित भएकी छिन्। गत बिहीबार न्युक्यासलमा भएको मिस इंग्ल्याण्डको फाइनलमा उनले च्यारिटी क्वीनको अवार्ड समेत जितेकी