समाचार

त्रिशूलीमा ट्रक खस्यो

चितवन , नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब साढे २ बजे वीरगञ्जबाट काठमाण्डौका लागि हिँडेको ना