समाचार

भीरबाट लडेर मृत्यु

संखुवासभा जिल्लाको मकालु गाउँपालिका ३ मा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। माकाल ३ एकुवा गाउँका ६२ वर्षीय घले शेर्पाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। बजार गएका शेर्पा घर