समाचार

अब सातै प्रदेशमा गाईजात्रा

काठमाण्डौ, यो वर्षदेखि हाँस्यव्यङ्ग्य कार्यक्रम गाईजात्रा सातै प्रदेशमा प्रर्दर्शन हुने भएको छ। मुलुकको संघीय संरचनाअनुसार सातवटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रमको तयारी सुरु भएको छ। हास्य कलाकार मनोज गजुरेलको नेतृत्वमा ११